शनिबार, भदौ ६, २०८३

जबरजस्ती करणी प्रयास गर्ने श्रीमान र जेठाजु पक्राउ

कैलालीको गौरीगंगा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

कैलाली - कैलालीको गौरीगंगा नगरपालिकाकी एक १६ वर्षीया युवतीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान र २३ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित युवतीबाट श्रीमानसमेतले आफूलाई जेठाजुबाट जबरजस्ती करणी गराउन खोजेको हुँदा कारबाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: May 02, 2020| 20:12 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।