सोमबार, असोज १९, २०८३

समाज

'विदेशबाट नेपाली भित्र्याएर कोरोनाको थप जोखिम मोल्ने मनस्थितिमा छैनौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशभित्रका नागरिकका सुरक्षा गरेपछि मात्र विदेशमा रहेका नेपालीलाई फर्काइने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

खोटाङको हलेसी तुवाचुङ नगरपालिका सिल

एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कोरोना संक्रमित भेटिएपछि दैलेखको आठबिस नगरपालिका सिल

कोरोना संक्रमित भेटिएपछि दैलेखकको आठबिस नगरपालिका सिल गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

बिरामी भन्दै यात्रु ओसार्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

लकडाउनको समयमा बिरामी भन्दै यात्रु ओसार्ने एम्बुलेन्सलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

संक्रमित भनिएका पत्रकार र पुस्तक व्यवसायीको परिवारका सदस्यकाे रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित भनिएका जनकपुरका पत्रकार र पुस्तक व्यवसायीका परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

संसदबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा पारित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

प्रधानाध्यापकसहित चार जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

शान्ति विद्याश्रम मावि ललितपुरका प्रधानाध्यापक दिव्यमणी ज्ञवालीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

एसपीदेखि डीआईजीसम्मको धम्की दिएर रकम असुल्ने मिश्र पक्राउ

विश्वभर फैलिएको कोरोना महामारीका कारण देश अहिले ‘लकडाउन’ मा छ। कोरोना महामारी फैलिन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी अहिले अहोरात्र खटिइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री ओलीको भारतसँग प्रश्न- सत्यमेव जयते कि सिंहमेव जयते ?

प्रधानमन्त्री केपी ओलीले भारतको राष्ट्रिय चिह्न प्रसंग निकाल्दै भारतसँग सत्यमेव जयते कि सिंहमेव जयते भन्ने प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

‘नेपालमा गुणस्तरीय क्वारेन्टिनको क्षमता २३ हजार जनाको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गुणस्तरीय क्वारेन्टिनको क्षमता २३ हजार जनाको मात्रै रहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

चन्द्रागिरीमा कोरोना परीक्षण तीव्र

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र कोरोना सङ्क्रमित देखिएपछि जेठ ७ गते बिहानसम्मका लागि नपा...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

उपभोक्ताको बक्यौता दिलाउन कानुनमन्त्रीको संयोजकत्वमा संघर्ष समिति, नीति कार्यक्रम पारित हुन नदिने चेतावनी

गत वर्षको बक्यौता भुक्तानीका लागि सरकारमाथि दबाब दिन मन्त्रीकै संयोजकत्वमा सात सदस्यीय संघर्ष समिति गठन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

नयाँ नक्सालाई आधिकारिकता दिन चाँडै संविधान संशोधन, त्यस दिन दीपावली : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सलाई औपचारिकता दिनका लागि संविधानमा चाँडै संशोधन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

'नेपालको राष्ट्रियतामाथि कसैले निम्छरा वचन नबोले हुन्छ'

प्रधानमन्त्री केपी ओलीले कुनै पनि देशलाई नेपालको स्वाभिमान र राष्ट्रियतामाथि कमजोर र निम्छरा वचन नबोल्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

'कालापानी–लिपुलेक विवादित हैन, हाम्रो भूमि हो'

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित हैन, नेपालको भूमि भएको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

नीति तथा कार्यक्रमबारे संसदमा जवाफ दिँदै प्रधानमन्त्री, बोल्दाबोल्दै असजिलो भएपछि कुर्सी मगाए

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जेठ २ गते संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

'भारतबाट आई लुकेर बस्दा समस्या भयो, त्यसो नगरौँ'

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट लुकेर आउने अनि लुकेर बस्ने प्रवृत्तिले समस्या आएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कोरोना महामारी : भारतबाट आउनेसँग सजग रहन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म भारतबाट आउनेहरुमा कोरोना संक्रमण बढी देखिएकाले सजग रहन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७