आइतबार, भदौ ७, २०८३

'भारतबाट आई लुकेर बस्दा समस्या भयो, त्यसो नगरौँ'

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट लुकेर आउने अनि लुकेर बस्ने प्रवृत्तिले समस्या आएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट लुकेर आउने अनि लुकेर बस्ने प्रवृत्तिले समस्या आएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।

जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चीनको उहान, इटाली, दुवईबाट आएको भाइरस कडा खालको नभए तर भारतबाट आएको भाइरस कडा खालको देखिएको पनि टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार पनि गरे।

 

प्रकाशित: May 19, 2020| 12:36 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।