आइतबार, भदौ ७, २०८३

संसदबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा पारित गरेको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा पारित गरेको छ। गत शुक्रबार राष्ट्रपतिद्वारा संघीय संसदकाे संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम आजको संसद बैठकले बहुमतले पारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन्।

प्रकाशित: May 19, 2020| 15:25 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।