आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिरामी भन्दै यात्रु ओसार्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

बिरामी भन्दै यात्रु ओसार्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

लकडाउनको समयमा बिरामी भन्दै यात्रु ओसार्ने एम्बुलेन्सलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

डोटी- लकडाउनको समयमा बिरामी भन्दै यात्रु ओसार्ने एम्बुलेन्सलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलालीबाट यात्रु बोकेर दिपायल जाँदै गरेको सायल गाउँपालिकाको से१झ ३३४ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय बुडरले चालकसहित नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालयका प्रमुख कर्णबहादुर रौलेले एम्बुलेन्समा चालकसहित पाँच जना सवारी र केही सामान बोकेको पाइएपछि नियन्त्रणमा लिएको बताए।

एम्बुलेन्स चालकलाई बुडरमै राखिएको र जिल्ला प्रहरी कार्यालयको आदेश अनुसार कारवाही अघि बढाईने रौलेले जानकारी दिए।

प्रकाशित: May 19, 2020| 15:41 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।