कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर चार लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरमा आइतबार दिउँसोसम्म कोराना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख १३ पुगेको हो।
राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीच एकीकरणको सहमति भएर जनता समाजवादी पार्टी (जसपा) बनेको लामो समयसम्म पनि पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन।
४१ करोड ९० लाख ५० हजार चार सय ३० रुपैयाँ राजस्व रकम हिनामिना गर्ने यातायात व्यवस्था कार्यालय (सवारी) कोसीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा...
लकडाउनको बेला देशभर लागुऔषध कारोवारी सक्रिय बनेका छन्। लकडाउनको मौका छोपेर एम्बुलेन्स, ट्यांकरजस्ता अत्यावश्यक साधनको दुरुपयोग गर्दै लागुऔषध ओसारपसार भइरहेको पाइएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नक्साका विषयमा संविधान संशोधनसँगै अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि अगाडि बढाउने तयारी गरेका छन्।
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पत्ता लगाउन गरिँदै आएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण रोक्न सुदूरपश्चिमको प्रदेशसभा सदस्यहरुले माग गरेका छन्।
सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन)को अवधिमा निजी अस्पतालले कर्मचारीहरुको तलब कटौती गरेको भन्दै निजी अस्पताल तथा हेल्थ केयर कर्मचारी युनियन नेपाल (युनिफिन) ले आपत्ति जनाएको छ।