सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै त्यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६४१ पुगेको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

काठमाडौं- कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै त्यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६४१ पुगेको छ।

आइतबार थपिएका अधिकांश संक्रमित सल्यान र सुर्खेत जिल्लाका छन्। त्यस्तै दैलेख र कालिकोटका संक्रमित पनि रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा सल्यानका २८ जना, सुर्खेतका २० जना तथा दैलेख र कालिकोटका ३–३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

No photo description available.

प्रकाशित: Jun 07, 2020| 15:04 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।