सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रमजीवी पत्रकारका लागि राहत प्याकेज ल्याउन प्रेस युनियनको माग

श्रमजीवी पत्रकारका लागि राहत प्याकेज ल्याउन प्रेस युनियनको माग

नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ।

युनियनले आज आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई कोरोना भाइरसको महामारीको चपेटामा परेका श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि प्याकेजको माग गरेको हो ।

युनियनले सञ्चारकर्मी आफ्नो पेसाबाट पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षले सचेत हुनुपर्नेमा जोड दिएको छ।

झन्डै दुई तिहाइको सरकार अहिलेको जटिल अवस्थाप्रति बेखबर र बेपर्वाह हुनु लज्जाजनक भएको अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jun 07, 2020| 12:32 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।