शुक्रबार, असोज १६, २०८३

समाज

सत्तारूढ पार्टीलाई जानकारी नगराई संसद् अधिवेशन अन्त्य

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीलाई समेत जानकारी नगराई संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिस गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

स्थायी कमिटी रोकेर नेकपाको गुटगत भेला

स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले एकै स्वरमा केपी ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गरेपछि पार्टीभित्र तीव्र मतभेद उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

समझदारीविपरीत ओलीले संसद् अधिवेशन अन्त्य गरेपछि दाहाल सशंकित

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको समझदारीविपरीत मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गरेपछि दाहाल सशंकित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

संसद् अधिवेशन अन्त्यप्रति कांग्रेसको गम्भीर आपत्ति

संसद् अधिवेश अन्त्य गर्नु गलत भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

प्रयोगशालाको सरकारी मापदण्ड कडा छैन : डा. झा

कोरोना परीक्षणका लागि सरकारले तयार गरेको मापदण्ड आवश्यकताअनुसार नै भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताएकी छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटीको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

काठमाडौंमा काेराेना संक्रमितको संख्या १५६ पुग्यो

काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

आज ४७३ जनामा कोरोना पुष्टि, साढे ६ सय डिस्चार्ज

आज देशका विभिन्न ठाउँमा ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

नेकपा स्थायी कमिटी : छैटौं दिनको दोस्रो बैठक सुरु

नेकपा स्थायी कमिटीको छैटौं दिनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्जस्थित वेस्टर्न अस्पतालको लापरवाहीले महिलाको ज्यान गएको भन्दै आफन्तले आज विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

टिप्परको ठक्करबाट घाइते सैनिकको मृत्यु

गोरखामा बुधबार टिप्परको ठक्‍करबाट घाइते भएका एक सिपाहीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

अधिवेशन अन्त्यबारे संघीय संसदले गरायो सांसदलाई जानकारी

संघीय संसदले संसदको चालु अधिवेशन अन्त्य भएको विषयमा सांसदहरूलाई जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा विहिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

'हाम्रा कमरेडहरुलाई दुई तिहाइको सरकार नपचेको जस्तो छ'

जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपालाई दुई तिहाइको सरकार नपचेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

संसद् अधिवेशन अन्त्यबारे प्रतिपक्षी दलको तीव्र विरोध

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् अधिवेशन अन्त्यको निर्णयप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २६ जनालाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

संसद् अधिवेशन अन्त्य भएको पत्र राष्ट्रिय सभामा

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त संसदको छैटौं अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

स्थायी कमिटी बैठकको बीचमै ओली–प्रचण्ड छुट्टै वार्ता

प्रधानमन्त्री निवास बालुटारमा नेकपा स्थायी कमिटी बैठक चलिरहँँदा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७