मंगलबार, भदौ ९, २०८३

काठमाडौंमा काेराेना संक्रमितको संख्या १५६ पुग्यो

काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज काठमाडौंका ११ महिला र १७ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यसैगरी ललितपुरमा २ र भक्तपुरमा २ जना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा हिजाे बुधबार १७ र अस्ति मंगलबार १४ जनामा कोरोना भाइरस देखिएको थियो। 

अहिलेसम्म काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १५६ पुगेको छ।

 

प्रकाशित: Jul 02, 2020| 16:33 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।