मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'हाम्रा कमरेडहरुलाई दुई तिहाइको सरकार नपचेको जस्तो छ'

'हाम्रा कमरेडहरुलाई दुई तिहाइको सरकार नपचेको जस्तो छ'

जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपालाई दुई तिहाइको सरकार नपचेको टिप्पणी गरेका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपालाई दुई तिहाइको सरकार नपचेको टिप्पणी गरेका छन्।

सत्तारुढ दल नेकपाभित्रको किचलो र संसद् अधिवेशन अन्त्यलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।

भट्टराईले ट्विट गरेका छन्, 'कुनैकुनै प्रणीलाई घिउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुई तिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो, सबै सजग रहौं र खबरदारी गरौं। यत्रो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !'

प्रकाशित: Jul 02, 2020| 15:47 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।