मंगलबार, असोज १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, असोज १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा
कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा मारेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण
धनगढी– सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
नेपालमा कोरोनाबाट पहिलो पटक विदेशीको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
कोरोनाका सक्रिय संक्रमितको संख्या ५,३७०, निको हुने ७०.१ प्रतिशत
नेपालमा बुधबारसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या पाँच हजार ३७० रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
काठमाडौंमा ३ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा आज (बुधबार) कोरोना भाइरसका ३ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
आज १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो
पछिल्लो २४ घण्टामा देशभर १०० जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिए, ३ जना डिस्चार्ज
विराटनगर– प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या ८३५ पुगेको छ । बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
दैलेखमा पहिलो पटक समुदायमा कोरोना परीक्षण, ४९ जनाको जाँच गर्दा १६ संक्रमित
दैलेखमा पहिलो पटक समुदायमा कोरोना परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
अपहरणको नाटक गरेर युवतीसँग होटेलमा
ऋण तिर्न नपरोस् भनेर अपहरणको नाटक गर्ने एक व्यक्ति होटलमा युवतीसँग फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा आज २२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये १६ जना दैलेख र ६ जना कालिकोटका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
लमजुङमा पहिराले १८ घर पुरिए
अविरल वर्षाले यहाँ पहिरो जाँदा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक : युनिसेफ
बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफले बताएकाे छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
मच्छिन्द्रनाथको रथयात्रा १० गतेदेखि
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा १० गतेदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
विदेशबाट आएर होम क्वारेन्टिनमा बस्न यस्ता छन् मापदण्ड
विदेशबाट आएकाहरु मापदण्ड पूरा गरी होम क्वारेन्टिनमा बस्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
कोरोनामुक्त भएका कांग्रेस नेता शाहीको गुनासो– मिडियाले नामै तोकेर समाचार लेख्दा नमज्जा लाग्यो
कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कोरोना संक्रमणबाट मुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
पूजा गर्न ठिक्क परेका वडाध्यक्षको मृत्यु
बाजुराको बुढीगंगा नगरपालिका–१ का वडाध्यक्ष राजेशकुमार सिंहको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
'पार्टीलाई बलियो बनाउन एकताबद्ध हुनु अपरिहार्य छ'
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
आजबाट मापसे चेकिङ सुरु हुने
लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले आज (बुधबार)बाट मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
पर्सामा अवैध घरेलु मदिरा भट्टी नष्ट
पर्साको बहादुरमाई नगरपालिकाबाट प्रहरीले अवैधरुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
रोल्पाका पहिलो कम्युनिस्ट सदस्य बर्मन बुढाको निधन
रोल्पाका पहिलो कम्युनिस्ट सदस्य पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७
1515
1516
1517
1518