मंगलबार, असोज १३, २०८३

समाज

उद्धारका लागि हरेक जिल्लामा २५ जनाको जनशक्ति तयार गर्नुपर्ने

सरकाले हरेक जिल्लामा विपद् पीडितको खोज तथा उद्धारका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने गरी विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

आगामी साउन १० गतेका दिनलाई साइत जुरेको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

काठमाडौं जिल्ला अदालतद्वारा तारिख थाम्ने मिति सार्वजनिक

काठमाडौं जिल्ला अदालतले लकडाउनका कारण गुज्रेको तारिख थाम्ने मिति सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

राजविराजमा निषेधाज्ञा जारी

 राजविराजमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले बिहीबार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

लकडाउनमा अर्बौंको क्षति, हात लाग्यो शून्य : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण जोखिमका बेला गरिएको लकडाउनको कुनै उपलब्धि हासिल हुन नसकेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

प्रहरीमा कोरोना पुष्टि भएपछि स्याङ्जा प्रहरी कार्यालय सिल

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

सार्वजनिक सवारीमा ५० प्रतिशतभन्दा बढी यात्रु राखे कारबाही

सवारी साधनमा ५० प्रतिशतभन्दा बढी यात्रु बोकेमा ट्राफिक प्रहरीले कारबाही गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

विराटनगरका एक जना कोरोना संक्रमित सम्पर्कविहीन

विराटनगर– कोरोना संक्रमण देखिएका विराटनगरका एक ५० वर्षीय पुरुष बुधबार सम्पर्कविहीन बनेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

घुससहित सव-इन्जिनियर पक्राउ

कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्ट घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

पूर्वका पाँच जिल्लाका पशुमा नयाँ संक्रामक रोग

प्रदेश १ का ५ जिल्लाका चौपायामा नयाँ संक्रामक रोग देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य सामग्री खरिदमा अनियमिमता गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा थपिएका १०० जना कोरोना संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नं. २ को बारामा जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

महामारीको जोखिम कायमै छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले सजगता अपनाउन सबैसँग आग्रह गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

प्रदेश १ का २१ स्थानमा हात धुने ठाउँ राखिने

विराटनगर– प्रदेश १ का २१ स्थानमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

गृहजिल्लामा मन्त्री अर्यालले गरिन् राहत वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मानकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

अमेरिकाले भिसा आवदेन तत्काल सुरु नगर्ने

नेपालस्थित अमेरिकी दूतावासले भिसा आवेदन सेवा तत्काल सुरु नगर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

प्रदेश २ : ३ जना बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना...
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

पोखरामा बिहीबारदेखि ५० प्रतिशत बस चल्ने

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

बलेफीमा सडक भासियो, अरनिको राजमार्गमा आवतजावत प्रभावित

अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

खाने-बस्ने व्यवस्था नहुँदा पहिरो पीडितको ज्यान गयो

गत असार २५ गते भीषण पहिरामा परी जाजरकोटको बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७