मंगलबार, असोज १३, २०८३

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

आगामी साउन १० गतेका दिनलाई साइत जुरेको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- आगामी साउन १० गतेका दिनलाई साइत जुरेको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ।

कोरोना भाइरसको महामारीका कारण तत्काललाई रथारोहण स्थगित भएको गुठी संस्थान ललितपुरले जनाएको छ।

संस्थानका कार्यालय प्रमुख राजन भुजुका अनुसार यसपटकको कोरोनाको महामारीका कारण स्थगित भएको र कोरोनाको जोखिम घटेपछि अर्को साइत ज्योतिषबाट पुनः जुरेपछि रथारोहण हुनेछ।

प्रकाशित: Jul 22, 2020| 19:51 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।