मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं जिल्ला अदालतद्वारा तारिख थाम्ने मिति सार्वजनिक

काठमाडौं जिल्ला अदालतद्वारा तारिख थाम्ने मिति सार्वजनिक

काठमाडौं जिल्ला अदालतले लकडाउनका कारण गुज्रेको तारिख थाम्ने मिति सार्वजनिक गरेको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- काठमाडौं जिल्ला अदालतले लकडाउनका कारण गुज्रेको तारिख थाम्ने मिति सार्वजनिक गरेको छ।

गत चैत ९ गतेदेखि लकडाउनका कारण तारिख लिन नपाएका मुद्दाका पक्षलाई दिनअनुसार उपस्थिति भई तारिख थाम्न अदालतले आग्रह गरेको हो।

अदालतका निमित्त श्रेस्तेदार सञ्जीव पोखरले तारिख गुज्रेका पक्ष आउँदो भदौ ७ गतेभित्र कहिले कहिले उपस्थित हुने भनेर सूचना प्रकाशित गरिएको जानकारी दिए।

सर्वोच्च अदालतले लकडाउनका कारण रोकिएका मुद्दाका म्याद, हदम्याद, तारिख पूर्ण रुपमा खुलेको ३० दिनभित्र थाम्न पाइने फैसला गरेको थियो।

प्रकाशित: Jul 22, 2020| 19:22 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।