बुधबार, भदौ १०, २०८३

महामारीको जोखिम कायमै छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले सजगता अपनाउन सबैसँग आग्रह गरेकी छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले सजगता अपनाउन सबैसँग आग्रह गरेकी छन्।

भण्डारीले जनजीवन सहज पार्न मात्र सरकारले बन्दाबन्दी केही सरल गरेको भन्दै यस्तो आग्रह गरेकी हुन्।

राष्ट्रपति भण्डारीले बुधबार ट्विट गरेकी छन्, ‘जनजीवन सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन। तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।’

प्रकाशित: Jul 22, 2020| 17:18 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।