बुधबार, भदौ १०, २०८३

काठमाडौंमा ३ जना कोरोना संक्रमित थपिए

काठमाडौंमा आज (बुधबार) कोरोना भाइरसका ३ जना संक्रमित थपिएका छन्।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौंमा आज (बुधबार) कोरोना भाइरसका ३ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका ३ जनामा संक्रमण पुष्टि भएको हो। भक्तपुर र ललितपुरमा आज संक्रमित थपिएनन्।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३८८ पुगेको छ।

हिजो मंगलबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। काठमाडौंमा ८ र ललितपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

अहिलेसम्म काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या २५८ पुगेको छ। भक्तपुरमा ४९ जना र ललितपुरमा ७० जनामा संक्रमण भएको छ।

 

प्रकाशित: Jul 22, 2020| 16:28 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।