बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो

आज १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर १०० जनामा कोरोना पुष्टि भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १०० जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनामा गरिएको पीसीआर नमुना परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित हालसम्म मुलुकभर कोरोना पुष्टि हुनेको संख्या १८ हजार ९४ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा रहेको व्यक्तिको संख्या २० हजार ८४२ छ।

पछिल्लो २४ घण्टामा २०७ जना डिस्चार्ज भएका छन्। योसहित आजसम्म डिस्चार्ज हुने व्यक्तिकाे संख्या १२ हजार ६८४ जना छ।

प्रकाशित: Jul 22, 2020| 16:25 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।