‘आज पनि कहीँकतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्ति देखा पर्दछन् भने त्यसविरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेताकार्यकर्ताको कर्तव्य हुन्छ।’
शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय गरेको खुलेको छ ।
नुवाकोट सरोकार समाजले विदुर नगरपालिका २ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकामा चिन्ता गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ ।