बुधबार, भदौ १०, २०८३

नोबेल पुरस्कार वितरण समारोह रद्द

यस वर्ष नोबेल पुरस्कारको वार्षिक समारोह नहुने भएको छ। कोेरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार समारोह रद्द गरिएको हो।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

यस वर्ष नोबेल पुरस्कारको वार्षिक समारोह नहुने भएको छ। कोेरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार समारोह रद्द गरिएको हो।

६० वर्षपछि पहिलोपटक नोबेल पुरस्कारको वार्षिक समारोह रद्द भएको बताइएको छ। यस वर्ष पनि नोबेल पुरस्कार विजेताको घोषणा भने गरिनेछ।

तर, सामान्यतयाः १० डिसेम्बरमा हुने गरेको पुरस्कार वितरण समारोह भने हुनेछैन।

यसअघि पछिल्लो पटक सन् १९५६ मा तत्कालीन सोभियत संघले हंगेरीमा आक्रमण गरेका कारण नोबेल पुरस्कार वितरण समारोह भएको थिएन।

प्रकाशित: Jul 22, 2020| 06:06 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।