बुधबार, भदौ १०, २०८३

लकडाउन खुले पनि यी क्षेत्रमा प्रतिबन्ध कायमै

मन्त्रिपरिषद्को सोमबारको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले होटल तथा रेस्टराँमा सभा सम्मेलन गर्न नपाइने बताए।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– सरकारले चैत ११ देखि जारी लकडाउन अन्त्य गरे पनि कोरोना भाइरस संक्रमण जोखिमका कारण केही गतिविधि गर्न भने अझै प्रतिबन्ध लगाएको छ।

मन्त्रिपरिषद्को सोमबारको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले होटल तथा रेस्टराँमा सभा सम्मेलन गर्न नपाइने बताए।

यस्तै ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनारमा बन्देज लगाइएको छ।

सैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिक स्थल, स्विमिङ पुल, सिनेमा हल सञ्चालन गर्न नपाइने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।

प्रकाशित: Jul 21, 2020| 19:30 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।