शुक्रबार, असोज ९, २०८३

समाज

चितवनमा पनि निजी प्रयोगशालाबाट कोरोना परीक्षण सुरु

चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पीसीआर परीक्षण गर्न सुरु गरेको हो। दैनिक १ हजार २०० नमुना परीक्षण गर्न सक्ने बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

प्रधानमन्त्रीज्यू, हामी आपतकालीन अवस्थामा छौं, यो युद्धको सामना गर्ने वातावरण बनाउनुस् : गगन थापा

'तपाईँको अहंकार, गैरजिम्मेवारीपन, अकर्मण्यता, हेपाहा प्रवृत्ति र म बाहेक कोही जान्नेसुन्ने छैन भन्ने मपाईँपनाका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गयो।'
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

बाढीपहिरो पीडितलाई कांग्रेसको ४५ लाख सहयोग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढीपहिरोमा परेकाको उद्धार र पीडितलाई राहत दिन ४५ लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

'राष्ट्रिय झण्डा जलाउनेलाई कारवाही गर्न पनि बहस, छलफल गर्नुपर्छ र ?'

नेपालको झण्डा जलाएको तथा निश्चित जाति तथा समुदायलाई गाली गरिएको भिडियो युट्युबमा सार्वजनिक भएपछि शर्माले यस्तो ट्विट गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

कोरोना नियन्त्रणको रणनीति बनाउन सीसीएमसीको बैठक बस्दै

यसअघि बसेको मन्त्रिपरिषद्को नियमित बैठकले नै आफ्नो क्षेत्रको अवस्था हेरेर संक्रमण रोकथामका लागि सुरक्षाका उपाय अपनाउन स्थानीय तहलाई र जिल्ला प्रशासन कार्यालयहरुलाई अधिकार दिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

‘देशद्रोही’ गीत बन्देज गरी हदैसम्मको कारबाही गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको माग

समाजमा विभेद फैलाउने खालको शब्द प्रयोग गरिएको र भिडियोमा राष्ट्रिय झण्डा जलाइएको ‘देशद्रोह’ बोलका ‘गीत’ बन्देज गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

झण्डा जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी, के हुन्छ कारवाही ?

गीतमा भिडियोको दृश्य मकवानपुरको छ। ‘मंगोल होप अफिसियल’ नामक युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडिओमा नेपालको झण्डा र ढाका टोपी जलाएको दृश्य राखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

कर्णालीका ९ हजार घर जस्तापाताले छाइने

जस्तापाता लगाउन सरकारले स्थानीय तहबाट प्रतिघर ५० हजार रुपैयाँ उपलब्ध गराउने डिभिजन तथा भवन निर्माण आयोजना सुर्खेतका इन्जिनियर टिकाराम पोखरेलले जनाए ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो हुन्छ कारवाही ?

‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट हिजो सार्वजनिक भएको उक्त गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाएको देखाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

भजनीको बाढीमा ज्यान गुमाउनेका परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत

कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

कोरोनाबाट १२ घण्टामा ५ जनाको मृत्यु, मृतकको संख्या ११२ पुग्यो

सोमबार रातिदेखि मंगलबार बिहानसम्म कास्कीमा २, ललितपुरमा १, काभ्रेमा १ र बाँकेमा १ जनाको मृत्यु भएको हो
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

पोखरामा कोरोना संक्रमित दुई जनाको मृत्यु

कास्कीको पोखरामा पछिल्लो १२ घन्टामा कोरोना भाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

मृत्युुपछि पीसीआर परीक्षण गराउन अस्वीकार

उपचारका क्रममा निधन भएका ठाकुरराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ताको पीसीआर परीक्षण गर्न परिवारले अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी

सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

धुलिखेलमा कोरोनाबाट ज्यान गुमाएका वृद्धका छोराबुहारीमा पनि संक्रमण

काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ९८ वर्षीय वृद्धका छोराबुहारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

कास्कीमा निषेधाज्ञा जारी

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्णा निजि, सार्वजनिक संघ संस्था सहित सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने विज्ञप्तीमा जनाइएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बाजुरा प्रस्थान

सुदूरपश्चिम प्रदेशको बाजुरामा केही दिनअघि पहिराले क्षति गरेको क्षेत्रको निरीक्षण र राहत सामग्री वितरण गर्न गृहमन्त्री त्यसतर्फ प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

बाँकेमा कोरोना संक्रमित वृद्धको मृत्यु

बाँकेमा कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको हिजो राति मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

प्युठानमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु

प्युठानमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

विदेशमा अभिभावकको मृत्यु हुँदा स्वदेशमा सन्तानको बिचल्ली

सिलाइकटाइ गर्दै बच्चाहरु पालनपोषण गरेकी छु, बच्चाहरु ठूला हुँदै छन्, पढाइ खर्च पुर्याउनै गाह्रो छ।”
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७