शुक्रबार, असोज ९, २०८३

समाज

कांग्रेस नवलपरासी पश्चिमका उपसभापतिको कोरोनाबाट मृत्यु

कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

पर्सामा र बारामा ६६ जना कोरोना संक्रमित थपिए

बारा र पर्साको थप ६६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १० स्थित कास्की सेवा हस्पिटलमा उपचाररत एक महिलाको सोमबार राति मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

चौधरी फाउन्डेसनद्वारा प्रदेश १ सरकारलाई भेन्टिलेटर हस्तान्तरण

चौधरी फाउन्डेसनले प्रदेश १ सरकारलाई पोर्टेबल भेन्टिलेटर हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

समुदायस्तरमा कोरोना फैलिएपछि धनगढीमा पुनः लकडाउन गर्ने तयारी

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

कोरोनाबाट धुलिखेलमा एक पुरुषको मुत्यु, मृतकको संख्या १०९ पुग्यो

काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत धुलिखेलका एक ९८ वर्षीय वृद्धको उपचारका क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

पोखराका १५ सहित गण्डकी प्रदेशमा थप २५ जना संक्रमित

कास्कीको पोखरा महानगरपालिकाका १५ जना सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सं‌क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

४२ सशस्त्र प्रहरीसहित चितवनमा थप ४६ मा कोरोना पुष्टि

संक्रमितमध्ये ४२ जना सशस्त्र प्रहरीमात्रै रहेका छन् । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण पुष्टि भएको हो...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

चितवनमा थप ४६ जनामा कोरोना पुष्टि

संक्रमितमध्ये ४२ जना सशस्त्र प्रहरीमात्रै रहेका छन् । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण पुष्टि भएको हो...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

यस्तो हुनेछ आगामी तीन दिन सातै प्रदेशको मौसम

मनसुन सक्रिय रहेपनि आगामी तीन दिन देशका धेरैजसो भू–भागमा भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

नेपालगन्जमा कोरोनाबाट थप एक पुरुषको मृत्यु, मृतकको संख्या १०८ पुग्यो

नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमण कारण सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि गरेका छन ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ जोखिममा

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

लकडाउन खुलेपछि काठमाडौंमा ह्वात्तै बढ्यो संक्रमण

अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

अनुदानका लागि निजी अस्पतालसँग संक्रमितको संख्या माग

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको उपचार गरेवापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामीे सङ्ख्या माग गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार जरिवाना

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण वृद्धि भइरहेकोले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई रु. एक हजार जरिवना गर्ने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

रुपन्देही प्रशासनको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कार्यालयबाट प्रवाह गर्ने सेवा केही दिनका लागि स्थगित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

प्रदेश १ मा कोरोना परीक्षण व्यवस्थित बनाइने

प्रदेश १ मा कोरोना परीक्षण व्यवस्थित बनाईने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

सीसीएमसीको निर्देशनपछि अन्तर्राष्ट्रिय चार्टर उडान स्थगित

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को निर्देशनपछि तयार भइसकेका अन्तर्राष्ट्रिय चार्टर उडान स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

बाग्मतीमा कोरोना संक्रमितको संख्या तीन हजार नाघ्यो, कहाँ कति ?

बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार जरिवाना

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण वृद्धि भइरहेकोले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई रु एक हजार जरिवना गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७