बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी

सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

पोखरा– सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष दुर्गा भण्डारीलाई तोकेको छ। कावा अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक तोकेको हो।

भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन्।

अध्यक्ष नभएपछि श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी तोकिएको थियो। पोखरामा रहेर लामो समय पत्रकारिता गरेकी भण्डारी पत्रकार महांसघको केन्द्रीय सदस्य तथा प्रेस चौतारीको केन्द्रीय सचिव हुन् ।

सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो।

प्रकाशित: Aug 18, 2020| 12:08 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।