बिहीबार, भदौ ११, २०८३

कास्कीमा निषेधाज्ञा जारी

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्णा निजि, सार्वजनिक संघ संस्था सहित सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने विज्ञप्तीमा जनाइएको छ ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

पोखरा- मंगलबार रातिदेखि लागू हुनेगरी कास्कीमा निषेधाज्ञा जारी गरिएको छ।

आज राति १२ बजेदेखि यही भदौ ७ गते राति १२ बजेसम्मका लागी कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

कार्यालयका अनुसार आज बिहान बसेको जिल्ला स‌ंकट व्यवस्थापन समितिको बैठकले पोखरा सहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि पोखरा भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको महानगरले जनाएको छ ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्णा निजि, सार्वजनिक संघ संस्था सहित सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित: Aug 18, 2020| 11:52 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।