बुधबार, असोज ७, २०८३

समाज

आज ३६ जिल्लामा थपिएनन् संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकका ४१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३६ जिल्लामा कोरोना भाइरसबाट संक्रमित देखिएका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

काठमाडौं उपत्यकामा संक्रमणको बढ्दो ग्राफ, देशभर कुन जिल्लामा कति थपिए?

पछिल्लो २४ घण्टामा देशभर २२० महिला र ५९८ पुरुषमा गरी ८१८ जनामा कोरोना भाइरस  संक्रमण भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

तीन जिल्ला संक्रमणमुक्त, ६ जिल्लामा ५०० बढी संक्रमित

आइतबार तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

आज ८१८ जनामा कोरोना पुष्टि, २८१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ सय नजिक

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ सय नजिक पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

काठमाडौंमा आज पनि सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज आइतबार १६६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

एक हजार ५६८ सुरक्षाकर्मी संक्रमित, आइसोलेसन निर्माणमा जुटे सुरक्षा निकाय

कोरोना भाइरस संक्रमित सुरक्षाकर्मीको संख्या बढ्न थालेपछि तीनवटै सुरक्षा निकाय धमाधम आइसोलेसन निर्माणमा जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

कैलाली-कञ्चनपुरमा थप ४२ जनालाई कोरोना संक्रमण

कैलाली र कञ्चनपुरमा थप ४२ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

प्रदेश १ : ८ सय पीसीआर गर्दा ७० जना संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

अछामका बाढीपीडितका लागि पूर्वगर्भनरका छोराले गरे दुई लाख बराबरको सामग्री सहयोग

अछामको रामारोशनका बाढीपीडितका लागि पूर्वगर्भनर डा. तिलक रावलका छोराले दुई लाख रुपैयाँ बराबरको सामग्री दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

संयम भएर महामारीको सामना गर्न कांग्रेसको अपिल

नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण दर बढिरहेकाले संयम, एकता र दृढताका साथ यसको सामना गर्न सबैमा अपिल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

बाढीपीडितलाई राहत वितरणमा जुटे पल शाह

चलचित्रका नायक पल शाहले कालीकोटका बाढीपीडितलाई राहत वितरण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

४३ जिल्लामा कोरोना संक्रमितको मृत्यु, कहाँ कति ?

आज (आइतबार) सम्मको आधिकारिक तथ्यांकअनुसार नेपालमा १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

वीरगन्जमा एकै रेडियोका ५ सञ्चारकर्मीसहित १२० जना संक्रमित थपिए

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना सञ्चारकर्मीसहित पर्सामा एकैदिन १२० जना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ८८ जना पुरुष र ३२ महिला छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

सिन्धुपाल्चोकमा १४ गते रातिसम्म निषेधाज्ञा

कोरोना भाइरस संक्रमण जोखिमका कारण सिन्धुपाल्चोकमा आगामी १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

वीरगन्जमा एकै रेडियोका ५ जना सञ्चारकर्मी कोरोना संक्रमित

वीरगन्जस्थित सामुदायिक रेडियो नारायणी एफएमका समाचार वाचकसहित ५ जना कोरोना संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

गण्डकीमा ट्याक्सी चालकसहित थप नौ संक्रमित

गण्डकी प्रंदेशमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

रौतहटमा नदीमा डुबेर तीन बालिका बेपत्ता

 रौतहटमा बाग्मती नदीमा डुबेर तीन बालिका बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

कोरोनाको डरले बाल्टीमा पैसा !

कोरोना भाइरस संक्रमणको डरले पेट्रोल पम्प सञ्चालकहरुले उपभोक्तासँग हातमा पैसा नलिई बाल्टीमा थाप्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७