बुधबार, असोज ७, २०८३

समाज

समाजसँग हार्दै कोरोना जित्नेहरू

प्रदेश १ सांसद कुसुम श्रेष्ठले संक्रमित भएपछि माइतीघर झापा र धनकुटास्थित घरमा छिमेकी आउनै छाडेकोे बताइन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

दिदीबहिनीको लागि व्रत बस्ने अटवारी पर्व

दाजुभाइ दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवं सुखमय जीवनको कामना गर्दै व्रत बसेर अटवारी पर्व मनाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

ललितपुरबाट ११ जुवाडे पक्राउ

प्रहरीले ललितपुर महानगरपालिका–२३, इसिमोडबाट शनिबार राति ११ जना जुवाडेलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

कोरोना संक्रमित दुई थुनुवा अस्पतालबाटै फरार

कोरोना संक्रमण भएपछि उपचार गराइरहेका दुई थुनुवा वीरगन्जको कोरोना अस्थायी विशेष अस्पतालबाट फरार भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

जबरजस्ती करणीको आरोपमा ललितपुरबाट एक पक्राउ

१३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

भदौको ६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, ४ हजार ४५७ संक्रमित

तीव्र रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा भदौ लागेपछिको ६ दिनमा ४ हजार ४ सय ५७ जना संक्रमित भएका छन् भने ४२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

निजी अस्पतालको अपमान नगर्न माग

एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरी सम्मानजनक रुपमा औपचारिक...
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार अमानवीय र आपराधिक : साझा पार्टी

स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहार अमानवीय र अपराधिक क्रियाकलाप भएको साझा पार्टीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

कोरोनाले गाँज्यो प्रहरीलाई, १ हजार २१५ जना संक्रमित

जनपथ प्रहरीका अहिलेसम्म ८ सय ३५ जना संक्रमित भएका छन् भने सशस्त्र प्रहरीका ३ ८० जनामा संक्रमिण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

पोखरामा आज बिहानै थप २ महिलामा कोरोना पुष्टि

पोखरा महानगरपालिकामा आज (आइतबार) बिहानै थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु, पर्सामा मात्रै २९ को ज्यान गयो

पर्साको वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

चितवनमा ६५ वर्षीया कोरोना संक्रमितको मृत्यु

चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

काभ्रे- काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल पुगेन

छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

हृदयघातबाट वडाध्यक्षको मृत्यु

कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

पोखरामा बैंक र मालपोतका कर्मचारीलाई कोरोना संक्रमण

पोखरामा शनिबार बैंक र मालपोत कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

आज ऋषिपञ्चमी, नदी किनारमा स्नान गर्न प्रतिबन्ध

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

चितवनमा थप १३ जनालाई कोरोना संक्रमण

चितवनमा थप १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

भोलि काठमाडौंका विभिन्न ठाउँमा विद्युत जाने

नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७