बिहीबार, भदौ ११, २०८३

ललितपुरबाट ११ जुवाडे पक्राउ

प्रहरीले ललितपुर महानगरपालिका–२३, इसिमोडबाट शनिबार राति ११ जना जुवाडेलाई पक्राउ गरेको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– प्रहरीले ललितपुर महानगरपालिका–२३, इसिमोडबाट शनिबार राति ११ जना जुवाडेलाई पक्राउ गरेको छ। स्थानीय राजेन्द्र महर्जनको टहरामा तास खेलिरहेको अवस्थामा महर्जन समेत ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले नगद एक लाख ७९ हजार रुपैयाँ र एक बुक तास बरामद गरेको छ।

प्रकाशित: Aug 23, 2020| 13:25 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।