बिहीबार, भदौ ११, २०८३

सिन्धुपाल्चोकमा १४ गते रातिसम्म निषेधाज्ञा

कोरोना भाइरस संक्रमण जोखिमका कारण सिन्धुपाल्चोकमा आगामी १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमण जोखिमका कारण सिन्धुपाल्चोकमा आगामी १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

कोभिड–१९ संकट व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

यसअघि भदौ १ गते जिल्लामा लागू गरिएको निषेधाज्ञा आइतबार राति सकिँदै छ।

जिल्लामा हालसम्म ८९ जना कोरोना संक्रमित भएका छन्।

प्रकाशित: Aug 23, 2020| 14:25 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।