शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन जिल्ला संक्रमणमुक्त, ६ जिल्लामा ५०० बढी संक्रमित

तीन जिल्ला संक्रमणमुक्त, ६ जिल्लामा ५०० बढी संक्रमित

आइतबार तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– आइतबार तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हुम्ला, म्याग्दी र मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

त्यसैगरी ६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार काठमाडौं, पर्सा, महोत्तरी, रौतहट, मोरङ र सर्लाहीमा सर्वाधिक सक्रिय संक्रमित छन्।

प्रकाशित: Aug 23, 2020| 16:31 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।