आइतबार, असोज ४, २०८३

समाज

नेकपा स्थायी कमिटी बैठक शुक्रबार

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक शुक्रबारका लागि डाकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकारको साइबर आक्रमण

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई गाली शिरोमणिको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

सास फेर्न गह्रो भएपछि अस्पताल पुगेका २३ वर्षीय युवकको मृत्यु, कोरोनाका आशंका

सास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका बाराका एक युवकको अस्पतालमै मृत्युु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

जलविद्युत् आयोजनामा पहिरो खस्यो, दुई जनाको मृत्यु

अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुईजनाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमित एक वृद्धको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

सरकारले चार वर्षमा पनि भेटेन सर्वोत्कृष्ट कर्मचारी

पछिल्लो चार वर्ष यता सरकारले सर्वोत्कृष्ट कर्मचारी भेट्टाएको छैन् । पछिल्लो पटक २०७३ सालमा सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

लाइन जजलाई बलले हिर्काएपछि जोकोविच यूएस ओपनबाट निकालिए

विश्व टेनिस बरियताका नम्बर वान प्लेयर नोभाव जोकोविच जारी यूएस ओपन टेनिसमा डिस्क्वालिफाइड भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

कोरोना संक्रमणमा भारतले ब्राजिललाई पनि उछिन्यो

करिब १ अर्ब ३८ करोड जनसंख्या भएको देश भारतमा दैनिक १० लाखको हाराहारीमा कोरोना परीक्षण हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

आज निजामती कर्मचारी दिवस, प्रधानमन्त्रीले भने- समयअनुसार रुपान्तरण जरुरी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

स्टाफ नर्ससहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि

दुई जना स्टाफ नर्ससहित गण्डकी प्रदेशमा सोमबार बिहान थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

तीन वर्षदेखि मुटु रोगबाट ग्रसित पुरुषको कोरोनाबाट मृत्यु !

तीन वर्षदेखि मुटु रोगसँग जुध्दै आएका बाँकेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

डोटीमा ३० जनामा स्क्रबटाइफस, केही गम्भीर बिरामी

डोटीमा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा यति ठूलो सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

मूल्य वृद्धि र कालोबजारी गर्ने पसलेलाई ५० हजारसम्म जरिवाना

पर्सा- पर्सामा निषेध आदेशको समयमा कालोबजारी तथा मूल्य वृद्धी गरी सामान बेच्ने ४ वटा पसललाई जरिवाना गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

एकै गाउँका ४ जना बालबालिका सम्पर्कविहीन

सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरु सम्पर्कविहीन छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

प्रदेश सांसदलाई कोरोना संक्रमण

सुर्खेत- कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

१३ करोडको हिसाब माग्दै पोखरा महानगरमा धर्ना

‘जागौं पोखरा अभियान’ ले आज पोखरा महानगरपालिका अगाडि धर्ना दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

पर्सामा ५ महिलासहित २४ जना संक्रमित थप, ५७ जना संक्रमणमुक्त

पर्सामा ५ महिलासहित थप २४ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

धार्मिक तथा सांस्कृतिक परम्पराप्रति संवेदनशील हुन अपिल

जवाफदेहिता निगरानी समितिले धार्मिक तथा सांस्कृतिक परम्पराप्रति संवेदनशील हुन अपिल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

बुढीगंगाका एक कोरोना संक्रमितको मृत्यु

विराटनगर– मोरङको बुढीगंगा ४ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

रासायनिक मल नल्याउने दुई कम्पनीको करिब साढे ९ करोड धरौटी जफत

तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७