शुक्रबार, भदौ १२, २०८३

जलविद्युत् आयोजनामा पहिरो खस्यो, दुई जनाको मृत्यु

अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुईजनाको ज्यान गएको छ ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

ताप्लेजुङ- अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुईजनाको ज्यान गएको छ ।

आइतबार राति पहिरोले सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र उनका साथी विष्णुराज ५५ वर्षिय थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

विहान ६ बजे खबर पाएसँगै घटनास्थलमा गएका प्रहरी तथा स्थानीयबासीको सहायतामा मृतकहरुको शव निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ ।

प्रकाशित: Sep 07, 2020| 10:12 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।