शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सास फेर्न गह्रो भएपछि अस्पताल पुगेका २३ वर्षीय युवकको मृत्यु, कोरोनाका आशंका

सास फेर्न गह्रो भएपछि अस्पताल पुगेका २३ वर्षीय युवकको मृत्यु, कोरोनाका आशंका

सास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका बाराका एक युवकको अस्पतालमै मृत्युु भएको छ ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

पर्सा- सास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका बाराका एक युवकको अस्पतालमै मृत्युु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका बारा जिल्ला सपहिका २३ वर्षिय युवकको मृत्युु भएको नारायणी अस्पतालले जनाएको छ ।

अस्पतालका चिकित्सक तथा प्रवक्ता डा अतुलेश चौरसियाका अनुसार रूघाखोकि, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या रहेका ती युवकको उपचारको क्रममा मृत्युु भएको हो ।

युवकको कोरोनाका कारण मृत्यु भएको आशंकामा पिसीआर परिक्षण गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।

प्रकाशित: Sep 07, 2020| 11:03 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।