आइतबार, असोज ४, २०८३

समाज

चौतर्फी विरोधपछि रेलमार्गको ठेक्का रद्द

चौतर्फी विरोधपछि रेल विभागले रेलमार्गको ट्याकबेड निर्माणका लागि लगाएको ५४ वटा ठेक्का रद्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

सुरक्षाकर्मीसहित पर्सा, बारा र रौतहटमा थप २९ जनामा कोरोना पुष्टि

सेना र प्रहरीसहित पर्सा, बारा र रौतहट जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

कित्ताकाट फुकुवाको निर्णय खारेज गर्न सत्तारुढ दल निकट किसान महासंघको माग

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको किसान महासंघले भूमाफिया र दलाल पोस्ने गरी सरकारले खेतीयोग्य जमिनको कित्ताकाट खुल्ला गरेको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि घटना सार्वजनिक

बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

प्रेसको नाममा नक्कली कार्ड बोक्ने र छाप्नेविरुद्ध प्रहरीले थाल्यो कारबाही, ३ जना पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले बागबजार स्थित कालिका प्रिन्टिङमा नक्कली प्रेस कार्ड बनाइएको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

कहाँ कहाँ हुँदैछ वर्षा, यस्तो हुनेछ तीन दिनको मौसम

मनसुन सक्रिय हुन नसक्दा देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना कमजोर हुँदै गएको छ। हल्कादेखि मध्यम वर्षा भने विभिन्न स्थानमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमाडौं- अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

बारामा थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

एम्बुलेन्स किन्न प्रवासीको ११ लाख सहयोग

बागलुङ- गलकोट समाज जापानले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि रु. ११ लाख उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पत्रकारको पहिलो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात रिहा

गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना आज (सोमबार) रिहा भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

उपत्यकाका कुन अस्पतालमा कति संक्रमित ?

उपत्यकाका १९ वटा अस्पतालमा १ हजार ८३२ जना कोरोना संक्रमित उपचाररत छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

वीरदल गणले एकै दिनमा तयार पार्‍यो २२५ शय्याको आइसोलेसन

नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ शय्याको आइसोलेशन वार्ड तयार पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

अनाथ बालबालिकाको संरक्षणका लागि एकीकृत बाल संरक्षण नीति ल्याइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’नीति ल्याउने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

मोरङमा भदौ २८ सम्म निषेध आदेश

मोरङमा खुकुलो प्रावधानसहित भदौ २८ गतेसम्म निषेध आदेश थपिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

कैद भुक्तानका लागि वडाध्यक्ष थुनामा

किर्ते नागरिकता बनाउन सहयोग पुर्‍याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

कर्णाली : किसानले लिएको ऋणको ब्याज प्रदेश सरकारले तिरिदिने

अबदेखि किसान लिने ऋणको ब्याज कर्णाली प्रदेश सरकारले तिरिदिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

‘सरकारसँग श्रमिकको पीडा बुझ्ने हृदय छैन’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले वर्तमान सरकारमा श्रमिकको पीडा बुझ्ने हृदय नभएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण

प्रदेश १ मा १ लाखभन्दा बढीको पीसीआर परीक्षण भएको छ। आजसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

यी ३२ जिल्लामा थपिएनन् आज संक्रमित

आज (सोमबार) विभिन्न ३२ जिल्लामा कोरोना संक्रमितहरु थपिएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७