आइतबार, असोज ४, २०८३

समाज

पोखरामा ९ सहित गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

रौतहट, बारा र पर्सामा थप ३७ जनामा कोरोना पुष्टि

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश नम्बर २ को बारा, पर्सा र रौतहटका गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

काठमाडौंका कोरोना संक्रमित पुरुषको अल्का अस्पतालमा मृत्यु

काठमाडौंका ६७ वर्षीय पुरुषको ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

१७ वर्षीया किशोरी बलात्कारकाे आराेपमा शिक्षकसहित ३ जना पक्राउ

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

एक डलरमा किनेको ऐतिहासिक विमान

फारबिसगन्जमा विमानमा रहेका बैंकका तीनवटा बाकस निकालिएपछि विमान पुनः फर्केर विराटनगर अवतरण गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

बिरामीलाई गलत औषधि दिने फार्मेसी सिल

विराटनगर– बिरामीलाई चिकित्सकले सिफारिस नै नगरेको गलत औषधि दिने विराटनगरको एउटा फार्मेसी सिल गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

यी स्थानमा हुँदैछ भारी वर्षा, कुन प्रदेशको मौसम कस्तो ?

मौसम बद्लिएसँगै अबको तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

आशलाग्दो भ्याक्सिनको परीक्षण रोकियो

कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ। अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्छ : मन्त्री पुन

रोल्पा- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

एक हजार सापटी नदिंदा वृद्ध दाजुबहिनीको हत्या

खोटाङमा एक हजार रुपैयाँ सापटी नदिएको रिसमा एक युवकले वृद्ध दाजु बहिनीको हत्या गरेको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

२५ भदौभित्र कर तिर्न सरकारले गरेको ताकेता जनविरोधी : कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना महामारीले लामो समयदेखि व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न गरेको ताकेता जनविरोधी काम भएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

स्थानीय तहमा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा उदाहरणीय काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

ल्याबबाट आम मानिससम्म कसरी पुग्ला कोरोना भ्याक्सिन?

डिप फ्रिजरमा निकै तल्लो तापक्रममा भ्याक्सिनलाई लामो समयसम्म सुरक्षित राख्न सकिन्छ। जर्मनी र अमेरिकामा यूपीएसको एयर कार्गो नजिकै यस्ता केन्द्र बनाइँदै छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

भूमिको अधिकतम प्रयोग गरौं मन्त्री : अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

निषेध आदेश खुकुलो बनाएर जोरविजोर लागू गर्न उपत्यकाका मेयरहरुको सुझाव

काठमाडौं- काठमाडौं उपत्यकाको नगरपालिका फोरमले जारी निषेध आदेश खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

शशांक कोइराला होम आइसोलेसनमा

कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस महामन्त्री शशांक कोइराला होम आइसोलसनमा बसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

प्रदेश १ का डीआईजी कार्कीलाई कोरोना संक्रमण

प्रदेश १ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

८ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

मंगलबार ८ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

३१ जिल्लामा थपिएनन् संक्रमित (२४ घण्टाको पूर्ण विवरणसहित)

आज मंगलबार ३१ वटा जिल्लामा कोरोना संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

४६ जिल्लामा थपिए संक्रमित, सबैभन्दा बढी काठमाडौंमा ३०० जना

पछिल्लो २४ घण्टामा मुलुकका ४६ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७