आइतबार, असोज ४, २०८३

समाज

काठमाडौंमा ३९४ संक्रमित थपिए

काठमाडौंमा मात्रै आज (बुधबार) ३९४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

३३ हजार ८८२ जना कोरानामुक्त

बुधबारसम्म नेपालमा ३३ हजार ८८२ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

आज १ हजार ८३ जनामा कोरोना पुष्टि, ९१८ जना डिस्चार्ज

आज देशभर १ हजार ८३ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

आजको दिनमा देशभर २२ जना संक्रमित भेन्टिलेटरमा छन्। आईसीयूमा हुनेको संख्या भने १६२ छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

सक्रिय संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं– कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

बलात्कारको आरोपमा पूर्व भारतीय सैनिक पक्राउ

आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

असोज अन्तिमसम्ममा ९० हजार संक्रमित पुग्ने प्रक्षेपण

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमण अझै केही वर्ष रहिरहने भन्दै सावधानीपूर्वक कोरोनासँगै जीवन बिताउनुपर्ने बताइरहेकाे छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

ओली-दाहाल भेट, स्थायी कमिटीमा पेस गर्ने एजेण्डा तय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने एजेण्डा तय गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

चन्द्रनिगाहपुरका डिएसपीसहित २० प्रहरीमा कोरोना पुष्टि

रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

धानमा हाल्न मल नपाउँदा भोकमरीकाे डर

‘कृषि सामग्रीमा भोलि आउनुस् भन्छन्, त्यो भोलि एक महिनासम्म आउँदैन।’
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

सामूहिक बलात्कार काण्डको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी जवान पक्राउ

कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको घटनाको अनुसन्धानमा लापरवाही गरेको आरोपमा एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

कोरोना संक्रमित प्रहरीको संख्या २४ सय नाघ्यो

नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

‘कोरोनाको बहाना बनाएर अन्य बिरामीको उपचार नगर्ने अस्पतालमाथि कारबाही’

कोरोनाको कारण देखाएर उपचार नगर्ने विराटनगरका अस्पताललाई कारबाही गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

ढोरपाटनवासी सात दिनदेखि अन्धकारमा

बागलुङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

बीपी जयन्तीमा पीसीआर मेसिन उद्घाटन

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बीपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पीसीआर प्रयोगशाला विधिवत् रूपमा उद्घाटन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

७ प्रहरीसहित नवलपरासीमा थप ४० जनामा कोरोना पुष्टि

पश्चिम नवलपरासीमा ७ प्रहरीसहित थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

संस्कृतिकर्मीलाई रिहाइको माग गर्दै प्रदर्शन

गएको बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग भएको झडपमा समातिएकाहरुको रिहाइको माग गर्दैं पाटनमा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

सशस्त्र द्वन्द्वमा गम्भीर अपराधमा संलग्नलाई माफी दिने सरकारी प्रयास असफल

पीडितलाई न्याय दिन र पीडकलाई सजाय दिन बहानाबाजी गर्ने बाटो बन्द भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

काठमाडौं उपत्यकामा निषेध आदेश खोलेर जोरबिजोर लागू गर्ने तयारी

कोरोना संक्रमितको संख्या बढ्दै गए पनि काठमाडौं उपत्यकामा २१ दिनदेखि जारी निषेध आदेश खोलिने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

बागमती प्रदेशले स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई १८ करोड दिने, कसलाई कति रकम ?

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य ब्यस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७