आइतबार, असोज ४, २०८३

समाज

कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा १ करोड निकाशा

प्रदेश १ सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि १ करोडभन्दा बढी रकम निकासा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कर्मचारीलाई हाजिर गर्न नदिने जोरायल गाउँपालिकाको अनुदान रोक्ने मन्त्रालयको चेतावनी

प्रमुख कार्यकारी अधिकृतलाई हाजिर गर्न नदिने डोटीको जोरायल गाउँपालिकालाई संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुदान रोक्काका लागि सिफारिस गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

प्रदेश १ मा ८६ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

सामाजिक कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्राथमिकता दिन मन्त्रीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाज कल्याण परिषद्का कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कोरोनाबारे कांग्रेसले साताव्यापी कार्यक्रम गर्ने

नेपाली कांग्रेसले कोरोना संक्रमणको सन्दर्भ, सरकारको भूमिका र हाम्रो दृष्टिकोण विषयक एक हप्ते कार्यक्रम गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

'एसिड हान्नेलाई कारबाही गर्न तत्काल कानुन बनाउँछौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) प्रहार गर्ने दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत नयाँ कानुन बनाइने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

उपत्यकामा साढे ५ हजार सक्रिय संक्रमित, ५९ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएकालाई घरमै आइसोलेसनमा बस्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

'६ महिनासम्म घरमा थुनिएका मजदुरलाई क्षतिपूर्ति देऊ'

लकडाउनका कारण लाखौं मजदुर बेरोजगार बनेको भन्दै राज्यले क्षतिपूर्ति दिनुपर्ने माग सरोकारवालाले गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट

नर्सिङ रोबोटले बिरामीलाई औषधि र खानेकुरा दिनेछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण

सुर्खेत- सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

किशोरीलाई भारततर्फ लजाँदै गरेका ६ पक्राउ

किशोरीलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेका ६ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

झापामा एकै घरका ११ जनामा कोरोना पुष्टि

झापाको कनकाई नगरपालिका–३ का एकै घरका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

उपत्यकाका १९ अस्पतालमा एक हजार ७७८ कोरोना संक्रमित उपचाररत

आईसीयूमा ७७ र भेन्टिलेटरमा २१ जना छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

जोरबिजोर नमान्ने ४ सय २६ सवारी प्रहरीको नियन्त्रणमा

नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

सुर्खेतमा गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

प्राथमिकतामा कृषि, सरकारका कुरा मात्रै

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी खेती हुने कैलाली–कञ्चनपुरका अधिकांश किसानले मुख्य सिजनमा मल पाएका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

मालपोतका कर्मचारी सहित गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि

मालतपोतका कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

विराटनगरमा वडाध्यक्षसहित थप ६८ जनामा कोरोना पुष्टि

विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

मोबाइल चलाइ राखेका युवकको चट्याङ लागेर मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा आफ्नै घरमा परेको चट्याङ लागेर ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

कोरोनाबाट ९ लाखको मृत्यु, कुन देशमा कति ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ९ लाख बढीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७