शुक्रबार, भदौ १२, २०८३

झापामा एकै घरका ११ जनामा कोरोना पुष्टि

झापाको कनकाई नगरपालिका–३ का एकै घरका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

झापा- झापाको कनकाई नगरपालिका–३ का एकै घरका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार संक्रमितहरुको अवस्था सामान्य छ । केहिलाई रुघा खोकी लाग्ने र घाँटी दुख्ने समस्या देखिएको छ ।

घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले होम‌ आइसोलेसनमा रहेकालाई घरमै खाद्यान्न सामग्री पुर्‍याएको छ।

कनकाई नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिएको छ । हालसम्म ४८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये अधिकांश बाहिर नगएकाहरु छन् ।

प्रकाशित: Sep 10, 2020| 12:11 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।