शुक्रबार, भदौ १२, २०८३

३३ हजार ८८२ जना कोरानामुक्त

बुधबारसम्म नेपालमा ३३ हजार ८८२ जना कोरोनामुक्त भएका छन्।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– बुधबारसम्म नेपालमा ३३ हजार ८८२ जना कोरोनामुक्त भएका छन्।

यो कुल संक्रमितको ६८.८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। आज ९१८ जना कोरोना मुक्त भएका छन्।

प्रदेशअनुसार आजसम्म १ बाट तीन हजार ११३, दुईबाट नौ हजार ७१३ र बागमतीबाट पाँच हजार ९७ जना मुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट दुई हजार ३८, प्रदेश ५ बाट पाँच हजार ९१९, कर्णालीबाट दुई हजार ४१० र सुदूरपश्चिमबाट पाँच हजार ५९२ जना कोरोना मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा एक हजार ८१ जनामा कोरोना संक्रमण भएको छ भने आजसम्म कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ।

प्रकाशित: Sep 09, 2020| 16:28 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।