शुक्रबार, भदौ १२, २०८३

संस्कृतिकर्मीलाई रिहाइको माग गर्दै प्रदर्शन

गएको बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग भएको झडपमा समातिएकाहरुको रिहाइको माग गर्दैं पाटनमा प्रदर्शन भएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– गएको बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग भएको झडपमा समातिएकाहरुको रिहाइको माग गर्दैं पाटनमा प्रदर्शन भएको छ।

पाटन दरबार स्क्वायरमा प्रदर्शनकारीहरुले संस्कृति तथा सम्पदाप्रेमी अभियानकर्ताहरुलाई रिहा गर्नुपर्ने, राज्यले हरेक संस्कृतिको सम्मान गर्नुपर्ने लगायत माग राखेर प्ला कार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित: Sep 09, 2020| 12:20 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।