शुक्रबार, भदौ १२, २०८३

शशांक कोइराला होम आइसोलेसनमा

कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस महामन्त्री शशांक कोइराला होम आइसोलसनमा बसेका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेस महामन्त्री शशांक कोइराला होम आइसोलसनमा बसेका छन्।

कोइरालाको आज (मंगलबार) कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। आफूलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या नभएको कोइरालाले बताएका छन्।

कोइरालाले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकालाई सजग हुन आग्रह पनि गरेका छन्।

प्रकाशित: Sep 08, 2020| 17:58 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।