आइतबार, असोज ४, २०८३

समाज

प्रदेश १ मा ८० जना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा ८० संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

उपत्यकामा झन्डै ४ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

६८.५ प्रतिशत संक्रमित कोरोनामुक्त

नेपालमा मंगलबारसम्म कोरोना संक्रमणबाट ६८.५ प्रतिशत बिरामी मुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

१० हजार ६११ पीसीआर गर्दा ९०२ जनामा संक्रमण पुष्टि

आज (मंगलबार) देशभर ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा अस्पतालका लेखा अधिकृत पक्राउ

दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

जक आरोपी थुनुवालाई कोरोना संक्रमण

विराटनगर– मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

प्रधानमन्त्रीद्वारा मनोचिकित्सकहरुसँग छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीका कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्काल योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

प्रदेश–२ को बजेटमा मनपरी, रातो किताबमा मन्त्रीको तलब सात गुणा बढी

चालु आवको रातो किताबमा कुनै मन्त्रीलाई ऐनमा तोकिएको भन्दा सात गुणा बढी तलब तोकिएको छ भने मुख्यमन्त्रीको तलब राज्यमन्त्रीको भन्दा कम छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

त्रिपालमा प्रहरी : आफ्नै सुरक्षाको चिन्ता

सुक्षित भवन नहुँदा सुरक्षाकर्मीले डराउँदै रात बिताउनुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

भारतमा थपिए ७६ हजार कोरोना संक्रमित, ११३३ जनाको मृत्यु

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा झन्डै ७६ हजार कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या ४२ लाख ८० हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

काठमाडौं- कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

ट्रमा सेन्टरका २७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्ससहित २७ जना कर्मचारी कोरोना संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

यात्रु बोक्न पाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा

काठमाडौं– होल्डिङ सेन्टरमा रहेका यात्रु बोक्ने काम एकलौटी ढंगले भइरहेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

धनुषामा दलित परिवार कुटियो

जनकपुरधाम– धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि कुटपिट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

तेलगु फिल्मका अभिनेता जयप्रकाशको निधन

दक्षिण भारतीय फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

पोखराका ५ सहित गण्डकी प्रदेशमा थपिए ११ कोरोना संक्रमित

गण्डकी प्रदेशको राजधानी पोखरामा ५ जना सहित प्रदेशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

कास्कीको अन्नपुर्ण १ निवासी ६३ वर्षिया महिलाको बिहान करिव ९ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

जनजीवन कष्टकर बनेपछि उपत्यकामा निषेध आदेश खोल्ने प्रशासनको तयारी

नागरिकको जनजीवन कष्टकर बनेपछि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७

आफ्नो छोराको शव अर्कैले जलाई दिएपछि ...!

बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए। फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको शवसमेत जलाउन पाएनन्। अर्कैले जलाइदिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २३, २०७७