शुक्रबार, भदौ १२, २०८३

कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

कास्कीको अन्नपुर्ण १ निवासी ६३ वर्षिया महिलाको बिहान करिव ९ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको हो ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

पोखरा- कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कास्कीको अन्नपुर्ण १ निवासी ६३ वर्षिया महिलाको बिहान करिव ९ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको हो।

ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत महिलामा भाद्र १९ गते कोरोना पुष्टी भएको थियो।

यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

अहिलेसम्म प्रदेशभरबाट १७९७ जनाले कोरोना जितेर घर फर्किएका छन्।

प्रकाशित: Sep 08, 2020| 10:50 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।