शुक्रबार, भदौ १२, २०८३

६८.५ प्रतिशत संक्रमित कोरोनामुक्त

नेपालमा मंगलबारसम्म कोरोना संक्रमणबाट ६८.५ प्रतिशत बिरामी मुक्त भएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– नेपालमा मंगलबारसम्म कोरोना संक्रमणबाट ६८.५ प्रतिशत बिरामी मुक्त भएका छन्।

नेपाल आजसम्म ४८ हजार १३८ जना कोरोना संक्रमित भएका छन्। तीमध्ये ३२ हजार ९६४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २८७ जना संक्रमणमुक्त भएका छन्।

आजसम्म प्रदेश १ बाट दुई हजार ८१६, प्रदेश २ बाट नौ हजार ५२३, बागमतीबाट पाँच हजार चार जना संक्रमणमुक्त भएक छन्। गण्डकीबाट एक हजार ९९२, प्रदेश ५ बाट पाँच हजार ७७१, कर्णालीबाट् दुई हजार ३९८ जना र सुदूरपश्चिम प्रदेशबाट पाँच हजार ४८० छन्।

प्रकाशित: Sep 08, 2020| 16:26 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।