शुक्रबार, भदौ १२, २०८३

उपत्यकामा झन्डै ४ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३०० जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो सोमबार काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ गरी ३२६ जनामा संक्रमण पुष्टि भएको थियो।

आइतबार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जना गरी ३५४ जनामा संक्रमण पुष्टि भएको थियो।

* तथ्यांक सच्याइएकाे

प्रकाशित: Sep 08, 2020| 16:31 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।