मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा थपिए ७६ हजार कोरोना संक्रमित, ११३३ जनाको मृत्यु

भारतमा थपिए ७६ हजार कोरोना संक्रमित, ११३३ जनाको मृत्यु

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा झन्डै ७६ हजार कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या ४२ लाख ८० हजार नाघेको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा झन्डै ७६ हजार कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या ४२ लाख ८० हजार नाघेको छ।

त्यसैगरी २४ घण्टामा ११ सय ३३ जनाको ज्यान गएको छ। योसँगै मृतकको संख्या ७२ हजार ७७५ पुगेको छ।

भारतमा अहिले ९ लाख ८३ हजार ६९७ जना सक्रिय संक्रमित छन्। ३३ लाख २३ हजार ९५१ जना भने संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Sep 08, 2020| 13:07 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।