आइतबार, असोज ४, २०८३

समाज

कैलालीमा एकै दिन ६३ सैनिकमा कोरोना पुष्टि

कैलालीमा कार्यरत ६३ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

कोरोनाबाट मृत्यु हुने दर ०.६४ प्रतिशत (२४ घण्टाको पूर्ण विवरणसहित)

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

एउटै स्थानीय तहका ६३ जना पुरुषमा कोरोना पुष्टि

एउटै स्थानीय निकायमा ६३ सहित आज (सोमबार) कैलाली र कञ्चनपुरमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

४५ जिल्लामा थपिए कोरोना संक्रमित, काठमाडौंमा सबैभन्दा बढी

पछिल्लो २४ घण्टामा मुलुकका ४५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

२० जना कोरोना संक्रमित भेन्टिलेटरमा

काठमाडौं– देशभर १७१ जना कोरोना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

काठमाडौं उपत्यकामा ३२६ जना संक्रमित थपिए

उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

५ जिल्ला संक्रमणमुक्त, ११ जिल्लामा ५०० बढी संक्रमित

५ जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

६५ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

कोरोना संक्रमणबाट सोमबारसम्म ६५ प्रतिशत बिरामी डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

आज ९७९ जनामा कोरोना पुष्टि, १ हजार ७३६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

प्रदेश १ मा १५५ संक्रमित थपिए, २ जनाको मृत्यु

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५५ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

अब पनि उद्योग व्यवसाय चल्न नदिए ‘भोकमरी’

थला परेको अर्थतन्त्र पुरानै लयमा फर्काउन साना तथा मझौला उद्योग–व्यवसायलाई विशेष प्याकेज दिएर सञ्चालनमा ल्याउनुको विकल्प देखिंदैन।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

बाँकेको खजुरा क्षेत्रमा ५ दिन निषेध आदेश जारी

कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्र ५ दिनका लागि निषेध आदेश जारी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

प्रहरीसँगको झडपमा पक्राउ परेका ६ जनामा कोरोना पुष्टि

प्रशासनको निर्देशनविपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

अवैध काठ नियन्त्रणमा लिँदा प्रहरीमाथि स्थानीयको आक्रमण

धनुषामा आइतबार राति सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएपछि झडप हुँदा प्रहरी निरीक्षक र जवान घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

उखु किसानले अझै पाएनन् २४ करोड

सर्लाही- किसानको उखु किनेबापत चिनी मिलले करिब रु. २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

मेयरलाई मार्छु भनेर अन्तर्वार्ता दिने समातिए

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा भिडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वार्ता दिएको अभियोगमा ललितपुर महानगरपालिका १३ कुसुन्ती बस्ने ४३ वर्षीय सञ्जय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको...
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७

खेतीयोग्य जमिनको कित्ताकाट पुनः खुला

सरकारले खेतीयोग्य जमिनको खण्डीकरण गर्न प्रतिबन्ध लगाउने ३ वर्षअघिको निर्णय बदर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७