शुक्रबार, भदौ १२, २०८३

५ जिल्ला संक्रमणमुक्त, ११ जिल्लामा ५०० बढी संक्रमित

५ जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– ५ जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मुस्ताङ, मुगु, हुम्ला, डोल्पा र ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।

त्यस्तै ११ जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाहीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 07, 2020| 16:31 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।