शुक्रबार, भदौ १२, २०८३

मेयरलाई मार्छु भनेर अन्तर्वार्ता दिने समातिए

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा भिडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वार्ता दिएको अभियोगमा ललितपुर महानगरपालिका १३ कुसुन्ती बस्ने ४३ वर्षीय सञ्जय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा भिडलाई उत्तेजित पारी ललितपुर महानगरपालिकाका मेयरलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वार्ता दिएको अभियोगमा ललितपुर महानगरपालिका १३ कुसुन्ती बस्ने ४३ वर्षीय सञ्जय शाक्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

गएको बिहीबार ललितपुर पुल्चोकमा भएको घटनाका सम्बन्धमा ढुंगामुढा गर्ने, उपस्थित भिडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिने व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइको महाशाखाले जनाएको छ।

प्रकाशित: Sep 07, 2020| 12:39 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।