शुक्रबार, भदौ १२, २०८३

६५ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

कोरोना संक्रमणबाट सोमबारसम्म ६५ प्रतिशत बिरामी डिस्चार्ज भएका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– कोरोना संक्रमणबाट सोमबारसम्म ६५ प्रतिशत बिरामी डिस्चार्ज भएका छन्। संक्रमणमुक्त हुनेको कुल संख्या ३० हजार ६७७ पुगेको छ।

याे कुल स‌ंक्रमितकाे ६५ प्रतिशत हाे। आजसम्म ४७ हजार २३६ जनामा संक्रमण भएकाे छ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ छ। 

आज एक हजार ७३६ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म प्रदेश १ बाट दुई हजार ६७९, प्रदेश २ बाट आठ हजार ७९७, बागमतीबाट चार हजार १५० संक्रमणमुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट एक हजार ८४१ जना, प्रदेश ५ बाट पाँच हजार ४८१, कर्णालीबाट दुई हजार ३४९ जना र सुदूरपश्चिमबाट पाँच हजार ३८० संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 07, 2020| 16:30 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।